नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल बेच्न बंगलादेश सहमत
ललितपुर। नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने विषयमा आज बंगलादेशमा सम्झौता भएको छ । कृषि सामाग्री कम्पनी र बंगलादेश केमिक इन्डस्ट्री कर्पोरेशनबीच भएको सम्झौताअनुसार नेपाललाई मल उपलब्ध गराउन बंगलादेश सहमत भएको हो। सम्झौता अनुसार अब बंगलादेशले बल्क र कार्गोमा गरी चार लटमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। बंगलादेशले नेपाललाई […]