उखुखेती प्रति किसानको वितृष्णा बढ्दै
वीरगञ्ज। महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपाली एक बिघामा मात्र उखुखेती गरेका छन् । महतोले उत्पादन गरेका उखुको भुक्तानी हालसम्म नपाउदा उनले उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा रहरेका छन् । विगत लामो समयदेखि उखुखेती गर्दै आएका महतो मात्र होइन, त्यहाँका अर्का […]