हाईब्रिड मकै खेती प्रविधि !
मकै नेपालको प्रमुख अन्नबाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा धेरथोर उत्पादन हुन्छ । मकैबाट दिडो, रोटि भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ । अहिले मकैबाट खाने तेल उत्पादन हुन थालेको छ । उन्नत प्रविधि र गुणस्तरीय उन्नत विउको प्रयोगबाट […]





