दोस्रो ‘कौसी क्विन २०७८’ प्रतियोगिता हुने
ललितपुर। दोस्रो एनटिएस कौसी क्विन–२०७८ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि भदौ २० गतेसम्म समयसीमा तोकिएको छ । त्यस्तै यही भदौ २२ देखि आगामी असोज २० गतेसम्म भोटिङको समय हुनेछ भने फाइनल इभेन्ट आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालन गर्दै आइएको हलोखबर डटकमले गत वर्षजस्तै यस वर्ष […]





