Quality seed and sustainability

Quality seed is defined as varietally pure with a high germination percentage, free from disease and disease organisms, and with proper moisture content and weight. Quality seed ensures good germination, rapid emergence, and vigorous growth. The use of quality seed helps greatly in higher production per unit area to attain the food security of the […]

कम्पोष्ट मल- महत्त्व र बनाउने तरिका

बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ ।गोठेमोल जस्तै यो पनि प्राङ्गारिक मल हो। कम्पोष्ट मलका फाईदाहरू:- यसले बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तत्वहरू प्रदान गर्दछ । यसले माटोको पानी […]

Seed drying: A major step to maintain seed viability and vigor 

A variety of seeds are commonly stored for consumption or processing in the future. The primary concern in such storage is to protect the seed from damage by fire, water, insects, and rodents. However, seeds must also be preserved for sowing at a later date or for genetic experiments. When stored for such purposes, the […]

बुढ्यौलीमा पनि आरनकै भर

पाल्पा। कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै हुनुहुन्छ अमरबहादुर विक । उहाँ उमेरले ६४ पुग्नुभयो । तर यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरनकै छ । त्यो हिजोभन्दा आज झन बढ्दो छ । दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, […]

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

वीरगञ्ज। पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ। पर्सामा ९० प्रतिशत किसान व्यावसायिक रूपमा धानबालीखेती गर्दै आएका छन्। यस वर्ष सुरुमै […]

व्यावसायिक कालिज पालनमा रमाउँदै युवा

बाँके। बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । खजुरा–४ मा व्यावसायिक कालिजपालन गरेका पौडेलले कालिजको एक दिनको चल्लालाई रू. एक हजार ४०० मा विक्री गर्ने गरेको बताए । ‘एक दिनको चल्ला रू। एक हजार ४०० मा विक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्’, उनले […]

अझै केही दिन वर्षा हुने : सतर्कता अपनाउन आग्रह

ललितपुर। केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भइरहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको महाशाखाका मौसमविद्ले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारसम्म निरन्तर वर्षा हुनेछ । आइतवार देशैभर बदली भई वर्षा भइरहेको छ । प्रदेश १, […]

नेपालगञ्ज नाकाबाट एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

बाँके। नेपालगञ्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबारको गेडागुडी आयात भएको छ। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो। यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ। नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ८९ करोड […]

कृषिमा सात करोड १७ लाख

मंगलबारे। चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा कृषि ज्ञान केन्द्र इलाममार्फत रु सात करोड १७ लाख ७७ हजारका विभिन्न कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारबाट रु पाँच करोड ३७ लाख ६२ हजार र सङ्घबाट एक करोड ८१ लाख १५ हजारको गरी वार्षिक सात करोड माथिका कार्यक्रम सञ्चालन हुने भएका हुन् । केन्द्रका कृषिप्रसार […]

भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत

महोत्तरी। यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् । “भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भने, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।” भदौ लागिकन दुईपटक […]