नेपाल कृषि मेशिनरी व्यवसायी संघद्धारा कृषि मन्त्री समक्ष १४ बुँदे ज्ञापन पत्र पेश
ललितपुर। नेपाल कृषि मेशिनर व्यवसायी संघले कृषि तथा पशुपन्छीं विकास मन्त्री ज्वाला कुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको कार्यसमिति सदस्य सहितको प्रतिनिधि मण्डलले मन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो । संघको ज्ञानप पत्र बुझ्दै मन्त्री साहले संघले माग सहित पेश गरेको ज्ञापन पत्रका उल्लेखित बुँदाहरुलाई सम्वोधन गर्न […]