जैविक चिया संस्कृतिको विकास गर्न ‘टि टक’ कार्यक्रम

पोखरा। पोखरामा आइतबार जैविक चिया र यसको महत्वको बारेमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी दिन र स्वदेशी चियाको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको बसन्त टे«डका संचालक एवं अग्र्यानीक चिया व्यवसायी रवी पौडेलले जानकारी दिए । ‘टि टक’ कार्यक्रममा जैविक चिया विज्ञ […]

गोब्रे च्याउको अत्याधिक माग, बजार धान्नै मुस्किल

दाङ। घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रूपमा चिनिएका छन । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उनले प्राविधिक रूपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहेका छन । उनका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन । उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट […]

संकटमा नेपाली हाते कागज उद्योग

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग संकटमा परेको छ । करीब रू। सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले संकटमा परेको हो । उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले […]

माछाको लागि नयाँ पोखरी निर्माण गर्न अनुदान दिईने

बाँके। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी साझेदारीमा काम गर्न इच्छुक व्यवसायीक फार्म, नीजि उद्यमी, सहकारी, कृषकलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्ताव दर्ता गर्न […]

गोलभेंडा प्रशोधन उद्योग देखि एग्री मार्ट निर्माण गर्ने अवशर

ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र इच्छुक कृषि उद्यमी, सहकारी एवं नीजि कृषकले आवेदन दिन सक्ने जनाएको छ । संचालन हुने कार्यक्रमहरु : १. एग्री […]

पशुपन्छी औषधि आयातमा देखिएका समस्या

भाग १ व्यवसाय दर्ता तथा नविकरण : नेपालमा भारत वा तेश्रो मूलुकबाट पशुपन्छी औषधि आयात गर्ने उध्देश्यले स्थापित कुनै पनि कम्पनीले कम्तिमा ८ ठाउँमा दर्ता हुनुपर्छ। यो सूचि हेर्दा मात्रै जो कसैले पनि जिव्रो टोक्ने अवस्था देखिन्छ। यसैबाट व्यवसायीहरूले कति झन्झट व्यहोरिरहेका छन् भन्ने प्रष्ट हुन्छ। यी प्रत्येक स्थानमा दर्ता नविकरणका लागि व्यहोर्नुपर्ने झमेलाका अलग […]

करोड लगानी गरेर गाउँमै बाख्रापालन

गलकोट। गाउँमा सम्भावना देख्ने युवा निकै कम देखिन थालेका छन् । गाउँघरमा रहेका युवा पनि अवसर नभएको भन्दै निराशाबाट ग्रसित छन् तर, दुर्गम गाउँमा यस्ता युवा पनि छन् जो युवाहरूको तीव्र विदेश पलायन देखेर पनि गाउँमै केही गर्ने दृढ अठोटमा छन् । तीनैमध्येका एक उदाहरणीय पात्र हुन् बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दम्पती । यो […]

किवी खेतीतर्फ किसानको आकर्षण बढ्दो

पाल्पा। पाल्पाको हावापानीमा किवी खेतीको सफल परीक्षणपछि यस खेतीतर्फ किसानको आकर्षण बढेको छ । पहाडी जिल्ला पाल्पामा पहिलोपटक परीक्षणका रूपमा किवी खेती खरिएको हो । परीक्षणकै लागि रोपिएको किवीले प्रशस्त फलसँगै आम्दानीसमेत बढेपछि किसान यसको व्यावसायिक खेतीतर्फ लम्किन खोजेका छन् । पूर्वखोलास्थित जल्पा र माथागढीको ओलेसमा किवी खेतीको सफल परीक्षण भएको छ । चार वर्षअघि […]

गर्ने हैन ड्रागन फल खेती

ड्रागन फू्रट अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ । नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल […]

१०० जनालाई हरित स्वयमसेवकको रुपमा काम गर्ने सुर्वण अवशर

बुटवल। प्रदेश ५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ सय जना हरित स्वयम सेवक माग गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले ले सूचना प्रकाशन गरी मन्त्रालयको आर्थिक बर्ष २०७६/७७को स्वीकृत बजेट कार्यक्रम अनुसार ‘स्रोत व्याक्ति विकासका लागि १०० जना युवा कार्यक्रम (हरित स्वयम् सेवक परिचालन) माग गरेको हो । मन्त्रायलेले […]