बुटवल। प्रदेश ५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ सय जना हरित स्वयम सेवक माग गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले ले सूचना प्रकाशन गरी मन्त्रालयको आर्थिक बर्ष २०७६/७७को स्वीकृत बजेट कार्यक्रम अनुसार ‘स्रोत व्याक्ति विकासका लागि १०० जना युवा कार्यक्रम (हरित स्वयम् सेवक परिचालन) माग गरेको हो ।

मन्त्रायलेले बुधबार सूचना प्रकाशन गरी प्रदेशका १२ वटै जिल्लामा रहेर हरित स्वमसेवकको रुपमा काम गर्न चाहने ईच्छकु, योग्यता पुगेका व्याक्तिहरुबाट प्रस्ताव आह्वान गरिएको छ ।

सुचना हेर्नुहोस ।।

https://molmac.p5.gov.np/other/cms/257#