मानव–बाँदरबीचको द्वन्द्व : अल्पकालीन र दीर्घकालीन सुझाव
ललितपुर। पछिल्लो समय मुलुकभर खासगरी वनजङ्गल क्षेत्र आसपास गरिने कृषिका लागि बाँदरले बालीनाली नाश गर्ने समस्या बढ्दो छ । बढ्दो रुपमा रहेको मानव बाँदरबीचको द्वन्द्व न्यूनीकरणका लागि अनुसन्धान गरी अल्पकालीन र दीर्घकालीन उपाय सुझाइएको छ ।साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनले एक वर्ष लगाएर गरेको अनुसन्धानबाट बाँदर हिँड्ने बाटोमा ऐना राख्दा ऐनामा आफूजस्तै तस्बिर […]





