Different Farming Systems and Crop Calendar in Different Geographic regions of Nepal

Farming system Definition : Farming system is a mix of farm enterprises such as crop, livestock, aquaculture, agro forestry and fruit crops to which farm family allocates its resources in order to efficiently manage the existing environment for the attainment of the family goal. The Crop Calendar is a tool that provides timely information about seeds to promote […]

Sustainable Agriculture For Rural Development

Sustainable agriculture is an effective poverty reduction strategy when matched with rural development strategies to address the economic, social, and political disadvantages of the poor. It can increase income and food supply at the household level and can provide cheaper food, increased employment opportunities, and higher wages which contribute to broader poverty reduction. About 22,843,197 […]

नेपालमा टिमुर खेतिको सम्भावना

हामी सबैले सानैबाट सुन्दै आएको कुरा- “नेपाल जैविक विविधताले भरिपूर्ण देश हो।” यस सुन्दर भुमिमा हजारौं किसिमका जिवजन्तु तथा वनस्पतिहरु पाइन्छ।वनस्पतीकै कुरा गर्दा आज हामी टिमुर बारे जानकारी लिनेछौं। हुन त टिमुर बारे धेर-थोर ज्ञान सबैमा हुन्छ। हामिले दैनिक रुपमा यसको उपभोग गरिरहेकै हुन्छौं। हाम्रो भान्साघरमा धेरैजसो यसको प्रयोग मसलाको रुपमा र चटनी बनाउन हुन्छ […]

नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने

ललितपुर। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने बताए । तरकारी बजार व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।

कृषि तथा पशुपन्छीं मन्त्रालयको बजेट ४५ अर्ब ९ करोड

ललितपुर । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको हो। कृषि र पशुपन्छीको विकास गर्न आगामी आव २०७८/०७९ मा सो बजेट विनियोजन भएको हो ।बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले खेर गइरहेको र बाँझो जग्गालाई निजीक्षेत्रलाई लिँजमा दिइने बताए । सरकारले घोषणा […]

तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान

ललितपुर। सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । यस्तै साना किसानलाई […]

गाउँघरमा रोपाइँ शुरु

डोटी। जिल्लाका प्रमुख शहरलगायत ठाउँमा कोरोना कहरका कारण नागरिकमा त्रास कायमै रहे पनि त्यहाँका ग्रामीण क्षेत्रमा भने निर्बाध रुपमा धान रोपाइँ शुरु भएको छ । त्यहाँका गाउँघरमा अहिले रोपाइँ गर्नेको निकै भीड लाग्ने गरेको छ । कोरोना सङ्क्रमणलाई बेवास्ता गर्दै यहाँका गाउँघरमा रोपाइँले गर्दा चहल पहल पनि त्यत्तिकै मात्रमा बढेको स्थानीयवासी बताउँछन् । यस वर्ष […]

लगातारको वर्षाले किसान दिक्क

महोत्तरी। लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् । भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु […]

NUTRIENT MANAGEMENT IN RICE

Rice is by far the most important crop in Nepal and accounts for about 50% of the total agricultural area and production in the country. It is grown on about 1.45 million ha, and total production since 1988/89 has hovered between 3.2 million and 2.5 million tonnes. Rice contributes approximately one-fourth of the GDP and […]

एकिकृत खेति प्रणाली, आजको आवश्यकता

आज फेरि कृषि सँग सम्बन्धित रहेर छलफल गर्न मन लाग्यो। मानव अस्तित्वको विकास सरी पुरानो इतिहास बोकेको कृषि लाई फर्केर हेर्ने हो भने विविध स्वरूप देख्न सकिन्छ। ढुङ्गे युग देखि आजको मोर्डन यानिकी आधुनिक खेति प्रविधि सम्म आइपुग्दा, कृषिले नया रूप लिगेको छ, धेरै परिवर्तन भएका छन्, ती परिवर्तनका पनि आफ्नै विशेषता अनि आवश्यकता छन्। […]