समाज

प्रदेश नं. ७ मा कुखुरा व्यवसायमा अरबौँको लगानी

धनगढी । प्रदेश ७ को कैलाली र कञ्चनपुरमा कुखुरा व्यवसायमा अरबौँको लगानी भएको छ । कुखुरा व्यवसायको क्षेत्रमा कैलाली चितवन पछि देशकै दोस्रो स्थानमा पर्न थालेको छ । कैलालीमा मात्रै यो व्यवसायमा करिब ३ अर्ब लगानी भएको छ । ‘कैलाली र कञ्चनपुर कुखुरा व्यवसायका हब बन्दै गएका छन्,’ कैलाली कुखुरा व्यवसाय संघका अध्यक्ष तुलसी गौतमले भने, ‘कुखुरा व्यवसायको क्षेत्रमा […]

तरकारी र फलफूलका थोक बजार थपिँदै

काठमाडौँ। काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका सहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत सुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए । यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक बजार सुरु गरिरहेका छन् […]

बाढीपीडित किसानको ५ करोड राहत रकम सिंहदरबार फर्किदै

विराटनगर । मोरङका बाढी प्रभावित किसानका लागि आएको ५ करोड रुपैयाँ राहत कर्मचारीले वितरण नगर्दा फिर्ता हुने अवस्थामा पुगेको छ । कृषि मन्त्रालयले गत असोज २२ गते पठाएको रकम कृषि कार्यालयले कर्मचारी अभाव देखाउदै वितरण गरेको छैन । राहतका लागि किसानले निवेदन दिए पनि ५ करोड ४२ लाख ५३ हजार रुपैयाँ फिर्ता हुने अवस्थामा पुगेको […]

गाईपालनमा महिलाको आकर्षण बढ्दो

रामपुर । आर्थिक रुपमा परनिर्भर हुँदै आइरहेका पाल्पाका महिला पछिल्लो समय आयआर्जनका निम्ति गाईपालनमा आकर्षित बन्दै गएका छन् । गाईपालन व्यवसाय शुरु गरेपछि महिला परनिर्भर हुनुपर्ने अवस्था हट्दै गएको छ । जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका रमा घर्ती गाईपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएको छ । उहाँ जिल्लामै गाईपालन व्यवसायमा सफल व्यवसायीका रुपमा चिनिनुहुन्छ । आज […]

अब सिस्नो जहिले पनि बजारमा ,पाउडर उद्योग स्थापना

बाबियाचौर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् । छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रशोधन गरेर पाउडर उत्पादन गरी उनीहरुले आम्दानी गर्न थालेका हुन् । जंगलमा खेरगइरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी सिस्नो पाउडर उद्यम समूहका अध्यक्ष चौनारायण पुनले […]

प्रदूषण गर्ने सबैलाई कारवाही-मन्त्री पण्डित

भक्तपुर। जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको शनिबार उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे । मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर […]

सहकारीले गाउँमै बनाए बीउ बैंक

तेह्रथुम । गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन्। गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूह मार्फत बीउ बैंक स्थापना गरेका हुन्। प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको […]

कर्णाली प्रदेश अर्गानिक प्रदेश !

सुर्खेत। कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णयलाई कार्यान्वयन गर्नका लागि आधार तयार गर्न बिहीबार राजधानी […]

सिंगो देश होलीमा रमाउँदा सिन्धुपाल्चोक ढोटारका कृषकहरु तालिममै व्यस्त

सिन्दुपाल्चोक । काम गर्ने हातहरु चाड पर्व मनाउने भन्दा काममा विश्वास गर्छन भन्ने पछिल्लो उदाहरण बनेको छ सिन्दुपाल्चोक ढोटारका कृषकहरु । उनीहरु सिंगै देश होलिमा व्यस्त रहँदा कृषि उत्पादन कसरि बढाउन सकिन्छ भन्ने तालिममा व्यस्त देखिन्थे । सिंचाई विभागले आयोजना गरेको कृषि तालिममा उल्लेख्य कृषकहरुको सहभागिता रहेको थियो ।सो अवशरमा नेपाल एग्रो लाईभका कार्यकारी निर्देशक राजन गैरेले […]

गहुँ लगाउने क्षेत्रफल वर्सेनि घट्दै

चितवन । जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहुँ लगाइएको छ । आव २०७०र७१ मा सात हजार ८८५ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो । गत वर्षको तुलनामा […]