समाज

पर्वतमा हावा र पानीबाट तरकारी फलाइदैं

पर्वत। जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थालेका छन् । फलामे दुई खम्बाको सहारामा तीन मि लम्बाइ र तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्लानको सहयोगमा […]

माछापालनबाट मनग्य आम्दानी

बागलुङ। बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन्। माछा बेचेर श्रीसले गत वर्ष एक लाख रुपैयाँ आम्दानी गरे। विसं २०७० मा सानो पोखरीबाट शुरु गरेका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन्। “पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० […]

उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु

बाबियाचौर। बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गरी यो व्यवसाय शुरु गर्नुभएको हो । उनको फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् । रु […]

मकैका २६ जात सिफारिस, ६ जात हटाइयो

चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले २६ जातको मकैको विउ सिफारिस गरेको छ । अहिलेसम्म ३२ जात सिफरिस गरिएकोमा ६ जातलाई सूचिबाट हटाइएको छ । मकैवाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले अहिले नेपालमा (स्थानीय) ३२ जातका र बहुराष्ट्रिय कम्पनीका (हाइब्रिड) ५४ जातका मकैका विउ सिफारिस गरिएकोमा ६ जातलाई सूचीवाट हटाइएको बताउनुभयो । ‘अहिले सम्म […]

मिर्गौलाको पत्थरीबाट छुट्कारा पाउने घरेलु उपाय

मिर्गौलामा पत्थरीको समस्या आजकाल धेरै देखिन थालेको छ । खानपान तथा दिनचर्याका कारण आजकाल लाखौं मानिस यसको समस्या बेहोर्न बाध्य भइरहेका छन् । मिर्गौलामा पत्थरी हुँदा निकै पीडा हुन्छ । कतिपयमा यो आनुवंशिक समस्या पनि हुन सक्छ । पत्थरीलाई आजकाल अपरेशन गरेर सजिलै निकाल्न पनि सकिन्छ । तर केही घरेलु उपायबाट पनि पत्थरीबाट बच्न सकिन्छ […]

नेपालमा कफी खेती र यसको सम्भावना

काठमाडौं । नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरिएको थियो । यसैक्रममा पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदी जिल्लाहरुमा कफी खेतीको बिस्तार हुँदै गयो । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अराविका कफीको राम्रो […]

रसुवामा साढे तीन मेट्रिक टन कफी उत्पादन

रसुवा। रसुवामा एक वर्षमा करिब साढे तीन मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो। कफीको माग बढ्दै गएपछि कृषकले कफी खेती विस्तार गर्दै लगेपछि पछिल्लो समय कफी उत्पादनमा बृद्धि भएको हो । जिल्लाको सरमथली, धैबुङ, भोर्ले र लहरेपौवामा कफी उत्पादन हुने गरेको […]

असला माछा मारे तीस हजार जरिवाना

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् । पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो । रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला […]

पुष्प व्यावसायीलाई अनुदानको लागि प्रस्ताब आब्हान

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन (फ्यान) नेपालले देशभर रहेका पुष्प व्यावसायीको लागि व्यवसाय प्रर्वद्धन लागि आएको अनुदानको लागि प्रस्ताव पेश गर्न सुचना प्रकाशित गरेको छ । फाल्गुन २१ गते प्रथम पटक प्रकाशित मितिले ३० दिन भित्र पुष्प व्यावसायीले आवेदन दिन सक्नेछन् । अनुदान लिनको लागि व्यवसायीले आवश्यक कागजहरु राखि सूचनामा तोकिएको ढाँचा अनुशार निवेदन दिनु पर्नेछ […]

लमजुङमा कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

लमजुङ। जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । कृषि कार्यालयका प्रमुख कृष्णभक्त अधिकारीकाअनुसार सुन्दरबजार सेवा केन्द्रको भवन, फर्निचर र १८ रोपनी जग्गा तथा राइनसको भवन, फर्निचर र आठ रोपनी […]