समाचार

नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना हुने

ललितपुर। नेपाल कफी व्यवसायी महासंघको आयोजनामा नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै महासंघले उक्त कुराको जानकारी गराएको हो । कफी उद्योगको मूल्य शृङखला अनरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई एकै ठाउँमा सहभागी गराई कफी क्षेत्रको विकास र प्रर्वद्धन गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको कफी उत्पादक […]

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषिमन्त्री अधिकारी

काठमाडौ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यस्को अन्तय भएको वताउनुभएको छ । नेपाल उधोग वाणिज्य महासंघको कृषि उधम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्वन्धी सम्मेलनलाई सम्वोधन गर्दे कृषिमन्त्री अधिकारीले मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अव सवै अनुदान पारदर्शीे हुने र कसले केका […]

किन सरकारी अनुदान लिन चाहँदैनन किसान ?

नेपालमा धेरै किसानहरू अनुदान लिनु भन्दा आफ्नै लगानीमा कृषि व्यवसाय गर्न चाहनुको पछाडि विभिन्न कारणहरू छन्। यिनै कारणहरूले गर्दा अनुदान प्रभावकारी रूपमा किसानसम्म समक्ष पुग्न सकेको छैन । हामिले केहि यस्ता तथ्यहरु यहाँसमक्ष राखेका छौ जसका कारण किसानहरु सरकारी अनुदान लिन चाहिरहेका छैनन् । क. साना किसानको लागि छुट्टै ब्यवस्था गर्न नसक्नु : सरकारले नपढेका […]

गाउँपालीकाद्धारा १ सय २१ किसानलाई गुरु किसान घोषणा गर्दै परिचय पत्र वितरण

ईलाम। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने वताउनु भएको छ । ईलामको रोङ गाउँपालिकाले आयोजान गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरुलाई संघीय सरकारले पनि स्वामित्व लिनु पर्ने उल्लेख गर्नुभयो । स्थानीय सरकारले […]

दुम्किबास पोल्ट्री फार्मको अण्डा अब काठमाडौँमै

काठमाडौं। नवलपरासीको विनय त्रिवेणी–१ स्थित दुम्किबास पोल्ट्री फार्म प्रा. लि. ले आजदेखि काठमाडौँको बनस्थली, ढुंगेधारामा आफ्नै अण्डा बिक्रि डिपो सञ्चालनमा ल्याएको छ। यस डिपोमार्फत उपभोक्ताले सफा, ताजा र गुणस्तरीय अण्डा प्रत्यक्ष खरिद गर्न सक्नेछन्। डिपो सञ्चालनबारे जानकारी दिँदै बिक्री प्रबन्धक सञ्जीव खनालले फार्मबाट उत्पादित अण्डा अब उपभोक्तासम्म प्रत्यक्षरूपमा पुर्‍याउने लक्ष्यसहित काठमाडौँमा यो बिक्रि केन्द्र स्थापना […]

सकियो २६ औं पुष्प मेला, एक करोड बढीको कारोबार

ललितपुर। काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६ औँ फ्लोरा एक्स्पो (सोमबार) सम्पन्न भएको छ । चौथो दिनसम्म एक करोड १० लाख ७० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए । सोमबारसम्म चलेको पुष्प मेला अवधिभर ५९ हजार बढीले अवलोकन गरेका थिए  । […]

२६औँ फ्लोरा एक्स्पोको आज अन्तिम दिन

ललितपुर। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोको आज चौथो तथा अन्तिम दिन अवलोकनकर्ता थप बढ्ने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । मेलाको ६० हजार बढीले अवलोकन गर्ने र एक करोड रुपैँयाभन्दा बढीको कारोबार गर्ने लक्ष्य आयोजकको छ । मेलाको […]

हकारीको सहुलियत कर्जाबाट झाडी बनेको पाखो करोड आम्दानीको स्रोत बन्दै

वालिङ। स्याङ्जाको चापाकोट ५ मा रहेको विस्टारीमा झाडी बनेको पाखो करोड आम्दानीको स्रोत बन्दै छ । स्थानीय उपकार सहकारीबाट सहुलियत कर्जाबाट यहाँका एक किसानले झाडी बनेको पाखो जग्गालाई उपयोग गरेर करोड आम्दानीको स्रोतमा परिणत गर्नुभएको हो । वषौंदेखि खाली रहेर झाडी बनेको पाखो जग्गालाई उपयोग गर्दै यहाँका विपिन डोटेलले दिगो आम्दानीको स्रोतकारुपमा विकास गर्ने उद्देश्यले […]

मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ : कृषिमन्त्री अधिकारी

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रिकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमहरुबाट खाधन्न, तरकारी ,फलफूल लगायतका वालीहरुको उत्पादनमा वृद्दि भएको वताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको वैठकमा सदस्य भुवन बहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिनुहुदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको भन्दा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ […]

आगामी बजेट बारे अर्थ र कृषि मन्त्रालय वीच छलफल

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ तथा पशुपन्छि विकास मन्त्रालय वीच भएको बैठकमा मन्त्री अधिकारीले यस्तो वताउनुभएको हो । दुई मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरु वीच हाल […]