दूध बेचेर मासिक नौ लाख
पोखरा। मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बनेका बनेका कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ । तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेका गुरुङको दूध बिक्रीबाट मासिक रु नौ लाख आम्दानी हुन्छ । अहिले गुरुङको गोठमा ३०० वटा उन्नतजातका भैंसी र १२ वटा गाई छन् । “दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन […]





