तरकारी खेतीबाट लाखौँ आम्दानी
पर्वत । वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका पर्वत वहाकी ६ का ऋखिराम भुषाल सोचेजस्तो आम्दानी नभएपछि स्वदेश फर्किए । विदेशमा कडा मेहनत गर्दा पनि सोचेजति आम्दानी नभएपछि उनी गाउँमै फर्किए । विदेशमा श्रम गर्नुपर्छ भन्ने सिकेर आएका भुषालले अहिले गाउँमै तरकारी खेती गरी वार्षिक चार तीन लाख आम्दानी गर्न सफल भएका छन् । ३६ वर्षीय […]





