किसानलाई लक्षित कार्यक्रम सञ्चालन गरिनेः मन्त्री थारु
नेपालगन्ज। पशुपक्षी विकास मन्त्री सन्तकुमार थारुले ठूला किसानलाई मात्र नभई सबैखाले किसानलाई लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “कनिका छरे जस्तो योजना होइन, दीर्घकालीन लाभ प्राप्त हुने योजना तथा कार्यक्रम आप्mनो मन्त्रालयले सञ्चालन गर्ने गृहकार्यमा लागेको छ ।” मन्त्री थारुले बजेट र […]





