समाचार

कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका महत्वपूर्ण मन्त्री चौधरी

काठमाडौँ। कृषिमन्त्री गौरीशंकर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल कृषि केन्द्रीय  सहकारी संघले काठमाडौँमा आज आयोजना गरेको किसानको पोको बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने जोड दिएका हुन् । कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री […]

आज विश्व मौसम दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं। आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो । जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको […]

अदुवा बिक्री नभएपछि कृषक निराश

पर्वत। मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन । खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । […]

७ वर्षपछि नुनको मूल्य बढ्यो, आन्दोलनमा उत्रने उपभोक्तावादीको चेतावनी

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले प्याकेटको आयोडिन नुनमा २ रुपैयाँ र ढिके नुनमा ८० पैसा मूल्य बढाएको छ । कर्पोरेशनले नुनको बिक्रीबाट कम्पनी घाटामा गएकोले मुल्य समायोजन गर्नुपरेको बताएको छ । कम्पनीका अनुसार भाउ बढाउन अघि प्रतिप्याकेट आयोडिन र ढिके नुनको मूल्य क्रमशः १८ र ९ रुपैयाँ थियो । मञ्च आन्दोलनमा उत्रने दैनिक अत्यावश्यक उपभोग्य […]

जलवायु परिवर्तनका कारण पानी सङ्कटमा

काठमाडौँ । सरकारले ‘फोहर पानीको पुनःप्रयोग गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह– २०७३ मनाउने भएको छ । संयुक्त राष्ट्र सङ्घको कार्यक्रमअनुसार यही चैत ४ देखि १० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले जानकारी दिनुभयो । विश्वभर नै जलवायु परिवर्तनका कारण पानीका […]

इटहरीमा देखिएको बर्डफ्लुमा नयाँ भाइरस फेला

इटहरी। सुनसरीको इटहरीमा देखा परेको बर्डफ्लुमा नयाँ खालको भाइरस फेला परेको छ । इटहरीको तालतैलायका पंक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो । नेपाल भित्रिएको नयाँ बर्ड फ्लु भाइरस एच ५ एन ८ रहेको जिल्ला पशु सेवा कार्यालय सुनसरीले जनाएको छ । यसअघि नेपालमा बर्ड फ्लुको एच ५ […]

पशुपंक्षी मन्त्रालयको जिम्मा श्रीप्रसाद जगेवुलाई

काठमाडौं। पूर्वस्थानीय विकास राज्यमन्त्रधी श्रीप्रसाद जगबुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रालयको हेरफेरसँगै विनाविभागिय मन्त्रीको जिम्मवारीमा रहेका जगेवुलाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा रहेका थिए । प्रधानमन्त्री दाहालले सोमबार जबेगुलाई पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।  

बाजुरामा कुपोषणका कारण दुई बालबालिकाको मृत्यु

बाजुरा। बाजुरामा कडा कुपोषणका कारण उपचारार्थ दुइ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कुल्देवमाण्डौ गाबिस वडा नं २ का १५ महिने बालक श्रबण रोकाया र गोत्री गाबिस ३ का १० महिने बालक चरित्र दमाइ रहेको आइमम बाजुराले जनाएको छ । मानब बिकास सुचकाकंको ७४ औ स्थानमा रहेको बाजुरा जिल्लामा कुपोषण बालबालिको संङख्यामा बृद्धि […]

अझै अन्योलमै किसानलाई “कृषि पेन्सन”

काठमाडौं । चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने भनिएको ‘कृषि पेन्सन र किसान सुरक्षा भत्ता’ योजना सात महिनासम्ममा पनि प्रारम्भिक चरणमै अल्झिरहेको छ। कृषि मन्त्रालयले विभिन्न कन्सल्ट्यान्टमार्फत् जिल्लाको अध्ययन गरी प्रतिवेदन मन्त्रालयलाई बुझाए पनि नीति निर्माण र कार्यान्वयनका पक्ष अझै अन्योलमै छन्। मन्त्रालयले उच्च प्राथमिकतामा राखेर चैत मसान्तसम्म प्रशासिनक र नीति निर्माणका काम सक्ने लक्ष्य लिएको […]

सावधान ! राजधानीमा फेरि स्वाइन फ्लुको संक्रमण, यस्तो हुन्छ लक्षण

काठमाडौं। नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ । एक हप्ता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपाचारको लागि भर्ना भएका एक जना पुरुषमा स्वाइन फ्लुको जीवाणु भेटिएको सो अस्पतालबाट जानकारी प्राप्त भएको छ । उपचारको क्रममा निजलाई परिक्षण गर्दा स्वाइन फ्लुको भाइरस (इन्फ्लुएन्जा ए, एच वान एन वान पीडीएम ०९) भेटिएको सरुवा […]