आटी नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
ललितपुर। एशोसिएशन अफ एग्रीकल्चर टेक्नोलोजी इन्डस्ट्री (आटी) नेपालको दोस्रो वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा उधोग बाणिज्य संघका प्रतिनिधिहरुले कृषि प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको थियो। कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष खोजराज कटवालले कृषि प्रविधिको विस्तार, किसानमैत्री प्रविधिको विकास तथा उद्योग–व्यवसायमा सहज वातावरण निर्माण गर्न संघ निरन्तर सक्रिय […]





