कृषि उत्पादन र व्यवसाय सम्बन्धी कुनै गुनासो छ ? १६६०८३५२०१२ नं मा डायल गर्नुस् !
सुर्खेत। कर्णाली सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानका गुनासो तथा सुझाव लिन शुरु गरेको छ । किसानका समस्या समाधानमा मन्त्रालयले आवश्यक पहल गर्नुका साथै आवश्यक सुझाव लिन मन्त्रालयले हटलाइन सेवा शुरु गरेको हो । किसानले १६६०८३५२०१२ नं डायल गरेर मन्त्रालयसमक्ष आफ्नो गुनासो तथा समस्या राख्दै आएका छन् । मन्त्रालयका सचिव शिवनारायण चौधरीले किसानका […]





