कृषि तथा पशुपन्छीं उद्योग एवं मत्स्य विकास प्रर्वद्धनमा अनुदान दिंदैं प्रदेश ५ सरकार
रुपन्देही। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि तथा पशुपन्छीं उद्योग एवं मत्स्य विकास प्रर्वद्धनमा अनुदान दिने भएको छ । यसका लागि मन्त्रालयले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न नीजि उद्योमी, सहकारी संस्था, व्यवसायीक फार्म, समुह, समितिलाई आग्रह गरेको […]





