समाचार

नेपाली बगुंर चिन निर्यात गर्ने तयारी

ललितपुर । बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा […]

असिनाले धानबालीमा क्षति

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण रू. ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२, ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैंका दिन मंगलवार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत […]

सजिलो खुर्सानी खेती प्रविधि

खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ । हावापानी : न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ । उपयुक्त जातहरू : उन्नत जातको […]

दुग्ध पदार्थमा आत्मनिर्भर प्रदेश नं १

विराटनगर। प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ । मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेकोमा […]

कृषि क्षेत्रलाई प्राथमिकता दिने योजना आयोगको नीति

विराटनगर। प्रदेश नं १ को आर्थिक विकासको मेरुदण्डको रुपमा कृषि क्षेत्रलाई व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्नुपर्ने नीति प्रदेश योजना आयोगले लिएको छ । प्रदेशको अर्थतन्त्रमा व्यावसायिक कृषिको हिस्सा आठ प्रतिशत रहेको छ । प्रदेश योजना आयोगले भू–उपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन गर्ने, कृषिको व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, कृषकका लागि कृषि सामग्री, कृषिउपजको उचित […]

दशैं पछि तरकारी खेती गर्ने सोचमा हुनुहुन्छ ? लिनुहोस सम्पूर्ण आधारभूत जानकारी

यो बिशेष लेखमार्फत नेपालमा गरिने घरेलु रुपमा करेसावारी तरकारी खेती, आय आर्जनका लागि गरिने व्यवसायिक तरकारी खेती, हिमाल, उच्च पहाड, मध्य पहाडी, बेंसी तथा तराई क्षेत्रमा गरिने सफल तरकारी खेतीको बारेमा बिस्तृत जानकारी उपलब्ध गराइएको छ । कुन भुगोला र हावापानीमा कस्ता प्रकारका तरकारीको खेती गर्दा सफल हुन्छ भन्ने बिषयमा पनि पर्याप्त जानकारी यो लेखमार्फत […]

बेमौसमी तथा मौसमी प्याज खेती प्रविधि

प्याज मसाला बालीका रुपमा, सलाद खान, हरियो साग खान, अच खान प्रयोग हुने हिउँदे तरकारी बाली हो । यसमा स्टार्च, प्रोटान, भिटामिन सी आदि पोषक तत्वहरु पाईन्छ । प्याजलाई औषधीको रुपमा पनि प्रयोग गरी यसबाट दम, बाथ निको हुनुका साथै पाचन प्रकृया पनि सहयोग गर्दछ । हावापानी : प्याजलाई समुन्द्री सतहबाट उच्च पहाडसम्म सफलतापूर्वक उत्पादन […]

दशैँमा आफन्तलाई कोसेली स्याउ

दार्चुला। अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने तयारी गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने तयारी गरेका हुन् । धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए । अपी हिमाल […]

अव ७५ प्रतिशत अनुदानमा कृषि यन्त्र, यसरी दिनुहोस आवेदन सम्पर्क नम्बर सहित

ललितपुर। पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको प्रदेश–३ सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा कृषकलाई आवश्यक विभिन्न किसिमका साना तथा ठूला कृषि उपकरण खरिद गर्न अनुदान दिने गरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ । करिब एक हजार […]

प्रतिगोटा ७ सय पर्ने कालो स्याउ, के नेपालमा खेती सम्भव छ ?

एजेन्सी। तपाईंले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला । तर चीनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ । तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फल्दछ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ । स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ […]