‘थारु आलु’ पकेट क्षेत्र विस्तार गरिदैं, अनुदानको लागि ३० लाख तयार
कैलाली। कैलाली र कञ्चनपुरमा ‘थारु आलु’ पकेट क्षेत्र विस्तारका लागि चालु आर्थिक वर्षमा किसानलाई रु. ३० लाख अनुदान वितरण गरिने भएको छ । थारु आलु विस्तार गर्न यहाँका व्यावसायिक किसान छनोट गरी खेतीका लागि अनुदान उपलब्ध गराइने कृषि ज्ञान केन्द्र भीमदत्तनगरले जनाएको छ। थारु आलु पकेट क्षेत्रको अनुदानका लागि कैलाली र कञ्चनपुरबाट १६४ आवेदक किसानको […]





