लिने हैन ७५ प्रतिशत अनुदानमा कृषि यन्त्र (भिडियोसहित)
ललितपुर। पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको प्रदेश–३ सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा कृषकलाई आवश्यक विभिन्न किसिमका साना तथा ठूला कृषि उपकरण खरिद गर्न अनुदान दिने गरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ । करिब एक हजार […]





