समाचार

चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

ललितपुर। “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा हुन लागेको मेलामा एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण यन्त्रहरु तथा सेवाहरुको वारेमा जानकारी लिन सकिने आयोजकको बताएका छन् । प्रदर्शनीमा २० भन्दा बढी राष्ट्रको […]

पाडापाडी हुर्काउने देखि कृषि पर्यटन प्रवर्धन सम्मलाई अनुदान

ललितपुर। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले प्रदेश नं. ३ का १३ वटै जिल्लमा कृषि तथा मत्स्य विकास कार्यक्रम संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत अनुदानको कार्यक्रम संचालन गर्न लागिएको निर्देशनालयले जनाएको छ । यसका लागि कृषक, कृषि सहकारी, कृषि समुहले सूचना प्रकाहित भएको ३० दिन भित्र सम्पर्क […]

खसीबोका बिक्री गर्दै सहकारी

कावासोती। दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् । यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् । बुटवल, चितवन, पोखरा, काठमाडौंलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । “खसीबोका सस्तोमा पाउने भएपछि केही […]

कृषि यन्त्र खरिद गर्ने सोचमा हुनुहुन्छ ? अनुदान लिएर खरिद गर्नुहोस है

ललितपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ हेटौंडा अन्र्तगतको कृषि विकास निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत कृषि यन्त्र उपकरण खरिदमा अनुदान प्रदान गर्ने भएको छ । कृषि यान्त्रीकरणमा अनुदान कार्यक्रम अन्र्तगत साझेदारको लागि कृषक समुह, कृषि सहकारी, निजी फर्म, कृषि उद्यमीले सूचना प्रकाशित भएको ३० दिन भित्र […]

सबै भन्दा ठूलो कृषि अनुदानको कार्यक्रम सार्वजनिक, सबै क्षेत्रका किसान समावेश गरिने

ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाको आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत कार्यक्रम अनुशार निर्देशनालयले विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले कृषि विकास निर्देशनालय वा सम्बन्धित कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ । थप जानकारीका लागि फोन नं  : ०५७ -५२०४६६ , ०५७ – ५२११०४  

बिद्यालय बचाउदै स्याउ बगैंचा

सुर्खेत ।“मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भन्नुभयो । यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलले भनाइ छ । सो विद्यालयमा रहेको एक जनाको दरबन्दीमा उहाँ एक मात्र शिक्षक र […]

के नेपालमा बैजनी आलुको खेती सम्भव छ ?

एजेन्सी। आलुको सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहोस यस्तो आलुको सेवनले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनौठो (पर्पल पोटेटो) बैजनी आलुको । पेरू र बोलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ओ शताव्दी मै यूरोपतिर प्रवेश गरेको भएता पनि सन १९८० को दशकमा अमेरिका […]

कार्यक्रमअलैँची जोन, बजेट प्रतिफलविहीन कार्यक्रममा

फिदिम। अलैँचीको उत्पादन र गुणस्तरमा निरन्तर ह्रास आइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालित अलैँची जोनमा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रममा धेरै वटा तालीम, गोष्ठी, कार्यशाला र प्रकाशन–प्रसारणका कार्यक्रम राखिएका छन् । यस्तै अनुदानका कार्यक्रमलाईसमेत प्राथमिकतामा राखिएको छ । तर, अलैँची उत्पादन ह्रासको क्रमलाई न्यून गर्ने, गुणस्तर सुधार […]

गाई तथा बाख्रा पालक किसानलाई पकेट क्षेत्र कार्यक्रम मार्फत अनुदान लिन आव्हान

लमजुङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुसार दूध र मासुको सहज आपूत्र्ति गर्न साझेदारी अवधारण अनरुप गाई तथा बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रममा समावेश हुन चाहने कृषक समुह समिति सहकारी , स्थानिय तह, गैर सरकारी संघ संस्थाहरुले सुचना प्रकाशित भएको […]

मकवानपुरको हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

मकवानपुर। अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्ट झैं लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीय झैं लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरा लगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भैंसी तथा […]