समाचार

दूग्ध विकास संस्थानका पूर्व महाप्रवन्धक सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

ललितपुर। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का पूर्व महाप्रवन्धक सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीडीसीका पूर्व निमित्त महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले संस्थानको दुग्ध वितरण प्रक्रियामा टेण्डर नगरी पुरानै कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार […]

प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

पाँचथर। किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ । कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको छ । पशुका लागि बीमाका विषयमा […]

अब बाँदर व्यवस्थापन कार्यक्रम !

ललितपुर। पशु पालन र कृषि कार्यक्रम सुनिएकै हो । अब बाँदर व्यवस्थापन कार्यक्रम पनि आएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले बाँदर व्यवस्थापन विशेष कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको निर्देशनालयको हेटौंडास्थित कार्यालयले यस आर्थिक वर्षमा स्वीकृत गरेको ११ वटा कार्यक्रमहरुमध्ये बाँदर व्यवस्थापन कार्यक्रम पहिलो नम्बरमा छ । यसका […]

दशैँमा मासुको अभाव नहुने, विदेशी पशुपंक्षी आयातमा अनिवार्य क्वारेन्टाइन जाँच

ललितपुर। यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । विभागले विज्ञप्ति प्रकाशित गरी यस्तो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । नागढुङ्गा प्रहरी चेकपोष्टले दशैमा झण्डै २० देखि २५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ भने […]

कागती, स्याउ, आँप, सुन्तला खेती गर्ने किसानलाई अनुदान लिने अवशर

ललितपुर। राष्ट्रिय फलफूल विकास केन्द्रले निजी क्षेत्रमा फलफूल खेती विस्तार कार्यक्रमको लागि किसानलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत कार्यक्रम अनुसार ईच्छुक फर्म, कम्पनी, संस्था तथा कृषक समुह, कृषि सहकारीले सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरमा दर्ता हुन सक्ने केन्द्रले जनाएको छ । कार्यक्रम […]

गरिमा जातको हाइब्रिड धानमा बाला लागेन

चितवन। यस जिल्लामा लगाइएको आयातीत ‘हाइब्रिड’ गरिमा जातको धानको बालाको शुरुआती चरण नै हुन नसकेपछि कृषक चिन्तित बनेका छन् । रत्ननगर नगरपालिका वडा नं १० का कृषक ओमप्रसाद रेग्मीले आफ्नोे पाँच कट्ठा खेतमा लगाएको गरिमा जातका धानको गाँज ठूलो भएको तर पसाउन नसकेको बताए । स्थानीय साझा एग्रोभेटबाट प्रतिकिलो रू.३५० का दरले किनेर लगेको बीउको […]

झापामा संचालित कृषि परियोजनाको लागि ११ करोड ९१ लाख बजेट विनियोजन

भद्रपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि रु १० करोड ९१ लाख खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आव २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार मकै जोन कार्यक्रमका लागि रु. एक करोड २४ लाख ६५ हजार, धान सुपरजोनका लागि रु. पाँच करोड ८८ लाख ८५ हजार, रबर […]

प्लास्टिक टनेल निर्माण गर्ने किसानलाई ८० प्रतिशत अनुदान दिईने

बिजुवार। तरकारी उत्पादन गर्दै आएका किसानको सहजताको लागि प्यूठान नगरपालिकाले चालु आर्थिक वर्ष ७६/७७ को स्वीकृत कार्यक्रम अनुशार किसानलाई प्लास्टिक टनेल वितरणमा ८० प्रतिशत अनुदान वितरण गर्ने भएको छ । नगरपालिकाले असोज ५ गते सुचना सार्वजनिक गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषक समुहलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न आव्हान […]

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन

दमौली। तनहुँको बन्दीपुर गाउँपालिकास्थित बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा केन्द्रले लक्ष्यभन्दा ३७ वटा बाख्रा बढी उत्पादन गरेको हो । केन्द्रका वरिष्ठ प्राविधिक डा. शिवहरि घिमिरेले उक्त वर्ष २०० बाख्रा उत्पादन गर्ने लक्ष्य रहे पनि २३७ वटा बाख्रा उत्पादन भएको जानकारी दिए । घिमिरेका […]

मकै उत्पादन गर्दै हुनुहुन्छ ? मकै उत्पादन प्रर्वद्धन कार्यक्रममा सुचिकृत हुन छुट्ला है

ललितपुर। दाना आयात प्रतिस्थापनको लागि सरकारले मकै उत्पादन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न लागिएको कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ । कार्यक्रम बारा जिल्लाको जीतपुर सिमरा उ.म.न.पा., रौतहटको जिल्लाको चन्द्रनीगाहपुर नगरपालिका, गजुरा नगरपालिका ,सर्लाहि जिल्लाको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, वागमती नगरपालिका, बरहथवा […]