समाचार

मकै उत्पादन गर्दै हुनुहुन्छ ? मकै उत्पादन प्रर्वद्धन कार्यक्रममा सुचिकृत हुन छुट्ला है

ललितपुर। दाना आयात प्रतिस्थापनको लागि सरकारले मकै उत्पादन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न लागिएको कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ । कार्यक्रम बारा जिल्लाको जीतपुर सिमरा उ.म.न.पा., रौतहटको जिल्लाको चन्द्रनीगाहपुर नगरपालिका, गजुरा नगरपालिका ,सर्लाहि जिल्लाको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, वागमती नगरपालिका, बरहथवा […]

धर्ना बसेका कृषि प्राविधिकहरु पक्राउ

ललितपुर। सरकारले गरेको कृषि तथा भेटेरिनरी प्राविधिकको नियुक्तिप्रति विरोध गर्दै आन्दोलनको घोषणा गरेका नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण केन्द्रिय समितिका कृषि प्राविधिकहरुलाई कृषि विभाग हरिहरभवनमा शान्तिपूर्ण रुपमा धर्नामा बसेको बेला प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । आफ्नो पेशागत सुरक्षाको माग गदै शान्ति पूर्ण रुपमा धर्ना दिईरहेका ८० जना भन्दा बढी कृषि प्राविधिकहरुलाई […]

व्यवसायीक कागती खेतीमा किसान

डोटी। जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाउनुभएको थियो । कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उहाँले भन्नुभयो । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोप्नु भएको छ । […]

बीउ विजन उत्पादन गर्दे हुनुहुन्छ ? अनुदानको फर्म भर्न छुट्यो की !

ललितपुर। प्रदेश एक सरकारले बीउ विजन आत्मनिर्भर कार्यक्रम संचालन गर्ने भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुशार बाली उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरिय बीउ विजन कार्यक्रम संचालन गर्न लागिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । कार्यक्रममा समावेश हुन ईच्छुक कृषि उद्यमी, कृषक समुह, कृषि सहकारीले […]

बाख्रा विज्ञहरूको सम्मेलन चितवनमा हुँदैं

ललितपुर। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयमा सम्मेलन हुन लागेको हो । आयोजकका अनुसार नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्युबा, क्यानडा, इटाली, जापान, हंगेरी, इन्डोनेसिया, फ्रान्स, केन्यालगायत […]

जुम्ली स्याउको प्रभाव, भारतीय स्याउले बजार पाएन

ललितपुर। जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सय रुपैयाँमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग […]

रायोको साग खेती गर्ने सोचमा हुनुहुन्छ ? आउनुहोस खेती प्रविधिबारे जानकारी लिऔं

रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। लगातार एउटै खेत वारीमा लगाउँदा वोटहरुको वृद्धि नहुने, दिउसो ओइलाउने तर विहान वेलुका सामान्य देखिने के कारणले होला रु यस्तो हुनवाट कसरी वचाउन सकिन्छ ? यो ढुसीको कारणले उत्पन्न हुने […]

जसले विदेश त्यागेर कृषि रोजे

बागलुङ। “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए । गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाले । कोरियाको सपना टुट्यो । मन जापानतिर गयो । […]

प्रतिकिलो १ सय २५ पुग्यो प्याजको मूल्य

ललितपुर। तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा झन्डै ५ गुणाले महँगिएको छ। पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर १ सय ५ रुपियाँ थोकमै कारोबार भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको […]

प्याज खेती गर्ने हो ? अनुदानको लागि फर्म भरौं है

ललितपुर। राष्ट्रिय आलु तरकारी तथा मसलाबाली बिकास केन्द्रले प्याज आत्मनिर्भर कार्यक्रम संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार प्याज आत्मनिर्भर कार्यक्रम संचालन गर्न लागेको केन्द्रले जनाएको छ । रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लामा संचालन हुने कार्यक्रममा कृषक समुह, कृषि सहकारी र कृषि फर्मले सूचना प्रकाशन भएको ३० […]