समाचार

साना सिचाई निर्माण देखि, किसानको मागमा आधारित कार्यक्रम संचालन गर्दै खजुरा गाउँपालिका

बाँके। खजुरा गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत अनुदान कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले कृषक , कृषक समूह, कृषि सहकारी, कृषि फर्म, कृषि कम्पनीलाई कार्यक्रममा समावेश हुन आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. साना सिंचाई कार्यक्रम,  संख्या ३० २. अर्गानिक […]

जिबन स्तर उकास्न चौरीपालन

जाजरकोट|  कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले जाजरकोटको दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ। डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चौँरीपालन गरिएको छ। भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट ५० लाख रुपैयाँ, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट ३२ लाख रुपैयाँबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिए। चौँरी नासिदै गएको […]

स्याउको विरुवा लगाउन इच्छुक कृषकलाई ५० प्रतिशत अनुदान दिँदै प्रदेश नं ३ सरकार

हेटौंडा। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाद्धारा आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत दोलखा, रसुवा, सिन्धुपाल्चोक , रामेछाप, धादिङ जिल्लामा पचास प्रतिशत साझेदारीमा बृहत्तर स्याउ विकास तथा विस्तार गर्ने भएको छ । यसका लागि कम्तिमा ५ रोपनी जग्गा भएका र प्रति रोपनी १५० विरुवा लगाउन इच्छुक कृषि फर्म, कृषि कम्पनी, […]

तिहार नजिकियो, बढ्यो फूलको व्यापार

विरगञ्ज। भारतको कोलकाता घर भई विगत ३१ वर्षदेखि वीरगञ्जको माईस्थानमा फुलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्षित गरी २० हजार सयपत्री फूलको माला भारतबाट ल्याउनुभएको छ । कोलकाताबाट रु. ५० मा पाइने सयपत्री फूलको स्थानीय बजारमा प्रति माला रु ७५ देखि १०० सम्म बिक्री हुँदै आएको छ । आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि […]

कर्णली प्रदेशका किसानलाई अनुदानको ओइरो

रुकुम पश्चिम। पशु अस्पताल तथा पशु सेवा कार्यलय रुकुम पश्चिमले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत अनुदानका विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । कार्यलयले मिति २०७६ / ७ / ७ गते सूचना प्रकाशित गरि कार्यक्रममा समावेश हुन स्थानीय तह, कृषक समूह, कृषि सहकारी, कम्पनीलाई आव्हान गरेको हो । कार्यलयले सूचना प्रकाशित […]

तोकियो धानको समर्थन मूल्य

ललितपुर। सरकारले चालु आर्थिक वर्षको लागि धानको समर्थन मूल्य तोकेको छ । चालू आर्थिक बर्ष २०७६/७७ मा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा तोकेको हो । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले धानको समर्थन मूल्य तोकिएको जानकारी दिए। मध्यम धानको समर्थन मूल्य २६ सय […]

बाजुराको कागती काठमाडौं आउँदैं

बाजुरा। बाजुराको कागती काठमाडौँ पुग्ने भएको छ। बाजुराको अग्र्यानिक कागती पहिलोपटक ९० केजी रूपैयाँका दरले १० क्विन्टल काठमाडौँ पुग्ने भएको हो। गोलपान एग्रो कम्पनीमार्फत बजारीकरण हुने कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द्र सिजापतिले बताए। अहिले पहिलोपटक १०० क्विन्टल मात्र कम्पनीसँग सम्झौता भएको उनको भनाइ छ। पहिलोपटकको सम्झौताअनुसार कागती खपत भए अर्को पटक जिल्लाभरिको कागती खपत […]

विक्री भएन प्रतिलिटर ६० हजार पर्ने क्यामामाइलको तेल

कञ्चनपुर। जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ । “अघिल्ला वर्षहरुमा दशैँ, तिहार अगाडि नै तेल खरीदका लागि गाउँमै […]

भारतबाट २ लाख ५० हजार माला मात्रै आउने

ललितपुर। यस वर्षको तिहारमा गत वर्षभन्दा आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ […]

किसानद्वारा कुखुरा नपाल्ने घोषणा

दाङ। दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् […]