बढ्यो तरकारीमा विषादीको मात्रा
ललितपुर। कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रने आयातित तरकारीमा विषादीको मात्रा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पत्रकार भेट्घाट कार्यक्रममा उक्त जानकारी गराएको हो । समितिले २०७१ असारबाट कालीमाटीमा आयात हुने तरकारीमा विषादीको मात्रा परीक्षण सुरु गरेको थियो । बजार विषादी र्यापिड बायोएसे अफ पेस्टिसाइड […]





