कृषिमा सुधार गर्ने मन्त्री भुसालका पाँच नीतिगत आधार
ललिपतुर । कृषि तथा पशुपक्षी मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ मूल नाराका साथ कृषि उत्पादन व्यवस्थाका लागि पाँच नीतिगत आधार तय गरेको छ । कृषिमन्त्री घनश्याम भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी ती पाँच आधारका बारेमा जानकारी गराउनुभएको हो । उहाँले सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा […]





