पढ्दै खेतीकर्ममा
जीतपुर। उमेरले भखैरै ११ वर्ष टेक्नुभएका कपिलवस्तुका राहुल साहनी पर्यटन पथप्रदर्शक काम गर्नुहुन्छ । साहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्नुहुन्छ । एकरदुई मात्र होइन, नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान उहाँलाई छ । कपिलवस्तु नगरपालिका– ३ शिवगढमा जन्मी सिद्धार्थ विद्या मन्दिरमा […]





