धान बालीलाइ चाहिने खाद्य तत्वका लागि एकीकृत पोषण व्यवस्थापन
विश्वमा धान गहुँपछिको महत्वपुण खाध्य बाली हो । नेपालमा धानलाई प्रमुख बालीको रुपमा खेती गरिदै आइएको छ । देशको प्रमुख बाली धानले आथिक र सामजिक अवस्थामा प्रभाव पारेको छ । सिचाइको सुविधा पुगेको ठाउँमा बषै भरी खोती गर्न सकिन्छ तर नेपालमा सबै भन्दा धेरै बर्खे धानको खेती गरिन्छ । जेठ महिनाको सुरुवात संगै किसानहरुको खेतबारीमा […]





