समाचार

सिजन सरिफाको …

सरिफालाई अङग्रेजिमा custard apple    भनिन्छ । यसको बैेज्ञानिक नाम Annona Squamosa हो । झट्ठ हेर्दा अनौठो आकृतिको जस्तो देखिने यस फल काचो छदा हरियो र पाक्ने बेलामा भने हल्का पहेलो र सेतो सेतो जस्तो देखिन्छ । यसलाइ फरक फरक नामले चिन्ने गरिन्छ कतै यसलाइ सरिफा, रामफल, भनेर चिनिन्छ भने पुर्बतिर यसलाइ आँटि भनेर पनि […]

संसारको सबैभन्दा ठूला तरकारी फल्ने ठाऊँ

अलास्का। खेतिपातीलाई कुनैपनि ठाऊँको हावापानी र मौसमले प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ। एक ठाऊँमा प्राकृतिक रुपमा उत्पादन गर्न सकिने तरकारीर फलफूल लाई कुनै अर्को ठाउँमा उत्पादन गर्न विभिन्न आधुनिक र कृत्रिम कृषि प्रविधिहरुको प्रयोग गर्नुपर्ने हुन सक्छ। त्यस्तै कुनै एक सिजनमा फल्ने तरकारीलाई बेमौसमी खेती प्रविधीमार्फत अर्कै सिजनमा फलाउन पनि सकिन्छ। तर भनिन्छ नि, मान्छेले […]

लकडाउनको मारमा कुखुरापालन व्यवसाय

ललितपुर। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका विनोद यादवले भन्नुभयो, “बन्दाबन्दीअघि कुखुराको बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो, […]

धानमा एकीकृत खाद्यतत्त्व ब्यवस्थापन

नेपालको कुल जनसंख्याको ६५% भन्दा बढी मानिस जनजिबनका लागि कृषिमा निर्भर छन् । कुल गार्हस्थ उत्पादनमा एक तिहाई भन्दाबढी योगदान कृषिको रहेको छ र धान,गहु,मकै ,कोदो आदि यहाँका प्रमुख खाद्यान्नबाली हुन् । धानबाली हाम्रो खाद्यान्नको प्रमुख आधार हो।धानबाली लगायत सम्पुर्ण बिरुवाको वृद्धि बिकासका लागि विभिन्न किसिमका खाद्यतत्त्वको आवश्यकता पर्दछ।यतिबेला बिश्व नै संक्रमणको घडीमा घुमिरहेको छ।मानो […]

नेपालमा वर्षे प्याज खेती प्रविधि

प्याज गानो वर्गमा पर्ने प्रमुख तरकारी बाली  हो । नेपालमा 17,740 हेक्टर जमिनमा  प्याजको खेति गरिन्छ र वार्षिक उत्पादन  2,54,102  में. टन हुदै आएको छ (MOAD 2012/2013)। सप्तरी, बारा ,सिराहा ,रौतहट,कैलाली ,रूपन्देही, धनुषा, सर्लाही, खोटाङ्मा प्याजको व्यवसायिक  खेती गरिन्छ । खास गरेर मङ्सिर देखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्याधिक हुनाले प्याज खेति गरेका […]

अनलाईन प्रतियोगिता आयोजना गर्दै नेपाल कृषि विद्यार्थी संगठन

ललितपुर। नेपाल कृषि विद्यार्थी संगठनले अनलाईन मार्फत भिडियो, फोटो तथा नारा लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । सहभागिता जनाउन सहभागिले कृषि संग सम्बन्धीत नारा फोटो वा भिडियो आफ्नो नाम, शिर्षक, फेसबुक प्रोफाईल लिङ्क ईमेल मार्फत पठाउन सक्ने छन् । सहभागिता जनाउन अनिवार्य रुपमा नेपाल कृषि विद्यार्थी संगठनको फेसबुक पेज लाईक गर्नु पर्ने प्रावधान राखिएको […]

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा

रुकुमपश्चिम। रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६/०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ । पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न सङ्घीय सरकाररले बीमाको व्यवस्था गरेको छ । बीमावापतको ७५ प्रतिशत रकम सरकारले […]

तुलसी र यसका फाइदाहरु

तुलसी १८ इन्च लामो सुगन्धित वनस्पती हो। यो Lamiaceae परिवारमा पर्छ र यसको बैज्ञानिक नाम Ocimum sanctum हो। हिन्दू मान्यता अनुसार यसलाई : तु- तुरिय अवस्था ज्ञानको प्रतिक राम ल- लकरादी , लक्ष्मण बैरग्यको प्रतिक पञ्चत शरीर सी- मानव हृदय र ज्ञानको प्रतिक मानिन्छ। त्यसैले तुलसीलाई ज्ञान, बैरग्य, भक्ति र भक्तिको प्रतिक मानव जीवनको अर्थमा […]

परीक्षणको लागि लगाइएको स्याउ चार महीनामै फल्यो

बाजुरा। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा फुजी, गाला र […]

कृषिमा दोब्बर वृद्धि गर्ने खालका कार्यक्रम ल्याउन सुझाव

ललितपुर। सरकार र विभिन्न संस्थाहरुले नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान प्रदान गरे पनि प्रक्रियागत झन्झट, कम्पनीहरुले सामग्रीको मूल्यको लागत बढाउँदा उपभोक्ताहरुले राहत पाउन नसकेको अध्ययनले देखाएको छ । हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको सहयोग तथा नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको संयोजनमा वाग्मती प्रदेश र प्रदेश नै ५ का प्रदेशसभा सदस्य, नीति आयोगका पदाधिकारी तथा […]