कोरोना पाठ : स्थानीय तरकारीले बजार पाउँदा, परनिर्भता घट्यो
महेन्द्रनगर। लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको छ । विगतमा सिमावर्ती भारतीय बजार बनबासा र खटिमाबाट आउने तरकारी कञ्चनपुरको महेन्द्रनगर बढी पाइन्थ्यो भने पछिल्लो समय तरकारीमा परनिर्भरता ह्वात्तै घटेको छ । गत चैत दोस्रो सातादेखी लकडाउन भएर नेपाल–भारत सीमानाका बन्द हुँदा बजारमा तरकारीको कुनै अभाव देखिएन् । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल […]





