ग्रीन हाउस निर्माण गर्ने हो ? आवेदन दिनुहोस
पर्वत। कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी कार्यक्रममा सहभागि हुन जिल्ला भित्रका कृषि फर्म, कम्पनी, कृषि समूह, कृषि सहकारीलाई आव्हान गरेको छ । कार्यक्रममा सहभागी हुन ज्ञान केन्द्रले १५ दिने सूचना प्रकाशित गरेको छ […]





