रासायनिक मल कारखाना नेपालमै खोलिने, अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन
ललितपुर। सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम अभाव झेलिरहेका बेला वर्षौँदेखि कारखाना खोल्ने प्रयासलाई सरकारले मूर्तरुप दिने तयारी गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा […]





