समाचार

खाद्य सुरक्षा र गुणस्तरीय बीउ : एक भ्रम

यदि पुर्नजीवनको कुनै स्रोत छ भने त्यो बिउ नै हो । जीवनको सुरुवात त यहीदेखि हुन्छ चाहे त्यो वनस्पति जगत् होस वा प्राणि जगत् । म एक कृषि विज्ञानको विद्यार्थी भएको हुनाले मैले यस लेखमा बिउलाई लिएर खाद्य–सुरक्षासम्बन्धि केहि भ्रमहरुलाई उद्घोष गर्ने प्रयास गरेको छु।केहि सन्देहहरुलाइ पनि प्रष्ट पार्ने जमर्को गरेको छु। कक्षा कोठामा गुन्जिने […]

दाङमा मकै उत्पादनमा वृद्धि

दाङ। दाङ जिल्लामा यस वर्ष मकैको उत्पादन बढेको छ । मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । कोरोना रोकथाम तथा न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा सबै कृषक घरमै भएकाले पनि उत्पादनमा बृद्धि भएको केन्द्रका कृषि अर्थविज्ञ उमेश चन्द्र श्रेष्ठले बताए । “यस […]

Advantage of Composting and reasons of Asian farmer buying compost instead of making it by themselves

Composting is the process of decomposing the organic material by the successive action of soil microorganisms like bacteria, fungus, earthworms etc into a humus rich soil. For composting all organic material products are used such as wasted food, leaves, grasses, plant trimmings, straw, animal manure etc. Compost has been considered as a valuable soil amendment. […]

Organic Agriculture for building resilience for an unpredictable future

Changes affecting agriculture, such as rising oil prices, market volatility, climate change, or this pandemic, raise the issue of how to sustain agricultural ecosystem services. Farmers are faced with farm dynamics and disruptions caused by local, regional, national, or global patterns or shocks. These changes will bring new challenges to farmers. Farmers in developing countries […]

मासिक दुई लाख ५० हजारको वैदेशिक रोजगारी छाडेर नेपालमा भैंसीपालन

भजनी। कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उहाँको मासिक आम्दानी रु दुई लाख ५० हजारभन्दा बढी थियो । त्यो आम्दानी छोडेर उहाँ स्वदेश फर्किएको करिब ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै रु एक करोडभन्दा […]

७५ प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्दै ज्ञान केन्द्र

लमजुङ। कृषि ज्ञान केन्द्र लमजुङले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले एक सूचना प्रकाशित गरी लमजुङ र मनाङ जिल्ला भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म, कम्पनी, कृषक समूह एवं कृषि सहकारीलाई सूचना प्रकाशित भएको मिकितले ३० दिन भित्र आवश्यक कागजात संकलन […]

Integrated Nutrient Management

Integrated Nutrient Management is the practice in agriculture with all the sources of nutrients being applied to the soil for better yield; better soil productivity and sustainable soil conservation. Simply, INM is the practice of using nutrients for optimum production conserving the soil. According to WHO, Integrated Nutrient Management is the proper management of soil, […]

बीउ र बीउको गुणस्तर

बीउ कुनै पनि बालीको जग हो। कृषि बनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ। सरलीकृत तथा उदार अर्थमा धेरैले बीउलाई विरुवाको सन्तान उत्पत्तिको साधन भन्छन् । तसर्थ बीउ एक जीवित बस्तु हो र नयाँ बोट उत्पादन गर्न सक्षम हुन्छ । बीज एउटा सानो भ्रुणात्मक बोट हो जसलाई बीज कोटले छोपेको हुन्छ। बीज र अन्न बिचको […]

हेलम्बुलाई स्याउको गाउँ बनाइने

सिन्धुपाल्चोक। हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । […]

संगीतमा जस्तै कृषिमा रमाएका दिपक

स्याङ्जा। झण्डै तीन दर्जन गीत गाइसकेका दीपक भट्टराई सङ्गीतमा जस्तै कृषिमा पनि उत्तिकै रमाएका छन् । स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७, मिर्मी फाँटका दीपक “सुरुवात आँफैबाट गरौं, परिवर्तन सम्भव छ” भन्ने नारा सहित कृषि पेशामा लागेका छन् । माईक समातेर गीत गाउँदै हिड्ने मान्छे कृषिमा लागेर के गर्नसक्ला र भन्नेहरुका लागि दीपकले बाख्रा र […]