प्रदेश १ मा धान उत्पादन उत्साहजनक
विराटनगर। प्रदेश नम्बर एकमा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८ सय २९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिंचाइको राम्रो प्रबन्धले गर्दा […]





