गण्डकी। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रमका लागि कृषि प्राविधिक पदको लागि आव्हान गरेको छ । २०७७/०८/०९ गते सूचना प्रकाशित गर्दे मन्त्रालयले आवश्यक योग्यता पुगेका ईच्छुक व्यक्तिले दरखास्त पेश गर्न सक्ने जनाएको छ ।

उम्देवारले पेश गर्नुपर्ने कागजातहरु :
१. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
२. शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
३. विज्ञापन गरेको पदुंग सम्बन्धित अनुभव भएमा अनुभवको पूतिलिपी ।
४. तोषकएको फर्मेटमा उल्लेखित विवरण भरिएको फारम थान १ ( फारम मन्त्रालयको वेभ साईट https://molmac.gandaki.gov.np/  बाट प्राप्त गर्न सकिने छ )।

सूचना हेर्नुहोस :