समाचार

व्यापारीको अटेर : कृषि थोक बजार सञ्चालनमा समस्या

विराटनगर। विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजारको व्यवस्थित विकास गर्ने कार्ययोजना सञ्चालनमा आउन सकेको छैन् । राजनीतिक आडमा व्यापारीहरुले सो स्थान खाली गर्न नसक्दा गुद्री बजारको व्यवस्थित विकास गर्ने महानगरपालिकाको लक्ष्य र कार्ययोजना कागजमै सिमित हुन पुगेको हो । यता सरकारले निर्माण गरेको व्यवस्थित कृषि थोक बजार सञ्चालनमा नआउनु र पुरानो गुद्री बजार पनि व्यापारीले […]

रासायनिक मल कारखाना नेपालमै खोलिने, अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

ललितपुर। सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम अभाव झेलिरहेका बेला वर्षौँदेखि कारखाना खोल्ने प्रयासलाई सरकारले मूर्तरुप दिने तयारी गरेको हो। सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा […]

बदलिंदो समय, बढ्दो जनसंख्या अनि यसमा दलहन खेतीको आवश्यकता

दलहन यानि कोसेबाली Leguminosae परिवार अन्तर्गत पर्ने एक महत्वपूर्ण बाली हो। यसको महत्व मानवजाति साथसाथै पशुपन्छी अनि माटो को लागि पनि रहेको छ। यस बदलिदो समय, दिनानुदिन बढ्दो जनसंख्या अनि उनिहरुको स्वास्थ्यलाई हेर्ने हो भने यसको खेती अतिआवश्यक रहेको छ। नेपालको कुल भूभागमा यसको खेतीले ३,११,६६१ हेक्टर जमिन (खेती गरिएको मध्य १०.८%) ओगटेको छ भने […]

Seed Certification System in Nepal

Seed certification system is a legally sectioned system for quality control of seed during seed multiplication and production. It is a scientific and systematically designed process to secure, maintain, multiply and make available seeds of notified and related varieties to the farmers. Seed certification through field and laboratory inspections and continuous pedigree records provide a […]

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

इलाम। विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत […]

अहिलेको युगमा अर्गानिक खेतिको आवश्यकता

जैविक खेती कृषिको त्यो विधि हो जो संश्लेषित उर्वरकहरु एवं संश्लेषितका कीटनाशकहरु बिना प्रयोग वा न्यूनतम प्रयोगमा आधारित छ तथा जो भूमिको उर्वरा शक्तिलाई बचाई राख्नका लागि फसल चक्र, हरियो मल, कम्पोस्ट आदिको प्रयोग गर्दछ। कृषि क्षेत्रमा रसायनिक मलको प्रयोगले एक दिन कृषि योग्य जमिनहरु मरुभुमिमा परिणत हुँने भयावह अवस्थाबाट नेपालीहरुले बेलैमा बिचार पुर्याउँनु पर्ने […]

किसानको लागि सरकार खोइ ?

नेपाल विकासोन्मुख तथा परिवर्तनको संक्रमणकालिन अवस्थामा भएको र विकास र समृद्धिका लागि अन्य कुनै पुर्वाधारहरु नभएको अवस्थामा कृषि क्रान्ति नै आर्थिक समृद्धि र देश विकासको एकमात्र विकल्प हो। देशमा कृषि क्रान्ति ,कृषि आधुनिकिकरण ,यान्त्रिकरण र व्यवसायिकरण को कुरा गरिरहदा कृषि गर्ने किसानहरु भने कहिले उत्पादित उपजले बजार नपाएर त कहिले विभिन्न कारणले कम उत्पादन तथा […]

Organic Agriculture in Nepal, Opportunities and Challenges

Agriculture being Nepal’s principle economic activity, employing more than 65% of total population, contributed 26.98% of total GDP of Nepal in FY 2018/19. Nepal Government has always emphasized this sector for dealing with key issues of poverty alleviation and economic development. Its support however is inclined towards conventional agriculture rather than organic farming. Organic Agriculture […]

फूल खेतीबाट ६ लाख आम्दानी, १२ जनालाई रोजगारी

टीकापुर। कैलालीको टीकापुर–१ बनगाउँका सीताराम चौधरीले फूलखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । तीन वर्षअघि जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा फूलखेती गरेका चौधरीले फूलको बिक्रीबाट वार्षिक रु छ लाख आम्दानी गर्दै आएका छन् । सयपत्री फूलको खेती गरेका उनले दुई सिजनमा फूल बिक्री गर्छन् । ‘‘दुई लटमा बिक्री गर्छु, साउन, भदौमा रोपेको फूल तिहारको समयमा बिक्री […]

आलेख : ‘पावरहाउस’ भनेर चिनिने गाउँ ‘कृषिगाउँ’ का रूपमा परिचित

गलकोट। विसं २०६० मा भकुण्डेबाट कृषि व्यवसाय गर्न बागलुङ नगरपालिका–३ पावरहाउस झरेकी गङ्गा थापाको अहिले जिल्लाकै अब्बल एवं अगुवा कृषकको परिचय छ । उनले व्यावसायिक तरकारी उत्पादनबाट आफ्नो परिवारको मात्रै नभएर सिङ्गो गाउँकै परिचय बदल्न सफल भएको बताएकी छिन् । नेपाल विद्युत् प्राधिकरणको पावरहाउस रहेकाले पावरहाउसका नामले चिनिने समथर खेतको वास्तविक नाम थिएन । अहिले […]