कृषि उपज संकलन केन्द्र स्थापना गर्ने हो ? आवेदन पेश गर्नुहोस
पोखरा। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश कृषि विकास निर्देशनालय मालेपाटन पोखराले आर्थिक वर्ष ७७ / ७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी गण्डकी प्रदेश अन्र्तगत रहेका समूह, सहकारी संस्था, नीजि उद्यमी, कृषि फर्म तथा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले […]