दाङका हमाल मौरी घार बोक्दै कैलाली पुगे
भजनी। दाङको तुलसीपुर उपमहानगरपालिका–६ का विनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरीपालन सुरु गरे । उद्योग वाणिज्य संघ तुलसीपुरले दिएको मौरीपालन तालीम लिएपछि हमालले मौरीपालन व्यवसाय सुरु गरेका हुन् । अहिले उनीसँग झण्डै ६ सय घार मौरी छन् । हमाल ती मौरीका घार बोकेर अहिले कैलालीको भजनी नगरपालिका पुगेका छन् । हमालले […]





