तामाको सिरानीमा सुतेको नर्जा गाउँ
बागलुङ। ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’, यो उक्ति म्याग्देलीको हो । ठ्याक्कै उस्तै भनाइ पश्चिम बागलुङतिर पनि सुन्न पाइन्छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन ।’ नर्जा र गुर्जा दुवै सुदूर सुन्दर गाउँ हुन् । त्यहाँको विकट भूगोल र कठिन दिनचर्या झेलेका कसै न कसैले ती उक्ति रचेको हुनुपर्छ । […]





