समाचार

अकबरे खुर्सानी : कतै रोगले खराब, कतै मालामाल

इलाम। नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा […]

जिन्दगी सोचेझैँ कहाँ छ र ?

बागलुङ। जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जान चाहन्थे । जिन्दगी सोचेझैँ कहाँ छ र ? जापानका लागि बन्नै लागेको काम अन्तिममा आएर बिग्रियो । काठमाडौँ धाउँदाको सास्ती र खर्च उस्तै । […]

काठमाडौं उपत्यकाको तापक्रम अहिलेसम्मकै न्यून

ललितपुर। पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष पुस ३ […]

श्रीराम सुगर मिल्सले आजबाट उखु किसानलाई भुक्तानी दिने, ३५ करोड डिपोजिट

ललितपुर। श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको भुक्तानीवापतको बक्यौता रकम आजबाट दिने भएको छ। उद्योगले आज एक विज्ञप्ति जारी गर्दै कानूनी व्यवधानका कारण  समयमै भुक्तानी दिन नसकेको प्रति क्षमायाचना गरेको छ। बक्यौक्ता भुक्तानी सम्बन्धमा सरोकारवाला निकायहरुबीच छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्नेतर्फ उद्योग व्यवस्थापन पक्ष तयार भए पनि कानूनी […]

लमजुङमा बर्षेनी घट्दै सुन्तला उत्पादन

लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको जनाइएको छ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा एक बेँसीशहर […]

तीतेपातीको व्यावसायिक खेती शुरु

भोजपुर। भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो […]

नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल बेच्न बंगलादेश सहमत

ललितपुर। नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने विषयमा आज बंगलादेशमा सम्झौता भएको छ ।  कृषि सामाग्री कम्पनी र बंगलादेश केमिक इन्डस्ट्री कर्पोरेशनबीच भएको सम्झौताअनुसार नेपाललाई मल उपलब्ध गराउन बंगलादेश सहमत भएको हो। सम्झौता अनुसार अब बंगलादेशले बल्क र कार्गोमा गरी चार लटमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। बंगलादेशले नेपाललाई […]

कृषि विकास बैंकले ६ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने

ललितपुर। कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको उक्त ऋणपत्र वार्षिक ४ प्रतिशत ब्याजदर तोकेर विक्री गर्ने अनुमति माग्दै मंसिर २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कुल कित्तामध्य २४ लाख कित्ता सार्वजनि निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने ३६ […]

धान उत्पादन : स्याङ्जामा वृद्धि, लमजुङमा ह्रास

लमजुङ। लमजुङमा यस वर्ष किसानको अपेक्षाअनुसार उत्पादनमा वृद्धि हुन सकेन । धान फूल खेल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे कृषि ज्ञान केन्द्रले बताएको छ । यस वर्ष समयमै पानी पर्दा र रोपाइँ समयमै सम्पन्न हुँदा धान उत्पादन जति वृद्धि हुनुपर्ने थियो हुन नसकेको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी […]

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

ललितपुर। राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मङ्सिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले भुुक्तानीको पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका हुन् । चिनी उद्योगीबाट […]