समाचार

ROLE OF FINANCIAL INSTITUTIONS IN AGRICULTURE DEVELOPMENT OF NEPAL

Nepal is richly endowed with innumerable gifts of nature, large fertile farmlands, and a wide variety of crops due to climate diversification. It is a country where a vast majority of individuals are directly or indirectly dependent on agriculture for their livelihood. Though Nepalese agriculture is characterized by low farm income, it couldn’t satisfy the […]

MAIZE CULTIVATION IN NEPAL

Maize (Zea mays) also known as corn is the world’s leading crop and is widely cultivated as cereal grain. Maize is the third most important crop hereafter paddy and wheat in terms of area and production. Maize cultivation is a way of life for most farmers in the hills of Nepal. It is a traditional […]

लगनशील भए कृषिमा पनि भविष्य

धादिङ। खोरभरी बोयर बाख्राका चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ..म्याँले एउटा गाउँ हरदिन तरङ्गित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् । उनको मेहनतले सिञ्चेका भर्भराउँदा बोयर बाख्रा देख्दा जो कोहीको मन लोभिन्छ । यतिखेर उहाँको खोरमा ८० बाख्रा छन् । जसमा दुई व्याडेसहित १२ बोका, […]

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

ललितपर। पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । यस वर्ष पनि शनिबार […]

नौ हजार क्विन्टल चामल माग

जाजरकोट। वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार […]

जुम्लाको जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात

खलङ्गा। जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताउनुभयो । क्यानडास्थित […]

एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला

चितवन। कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू) रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न लागिएको हो । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार प्रयोगशालाभित्र अत्याधुनिक पाँच वटा छुट्टाछुट्टै प्रयोगशाला […]

पहिलो पटक सतुवाको व्यावसायिक खेती

पर्वत। बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको […]

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर। अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो । गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, […]

मेगा बैंकले किसानलाई किसान कार्ड तथा कृषि कर्जा उपलब्ध गराउने

ललितपुर। मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्रि किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रूपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ । मेगा बैंक नेपाल लिमिटेडको तर्फवाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । […]