ताप्लेजुङमा अलैंची खरीदविक्री शुरू : मूल्य बढेपछि किसान उत्साहित
ताप्लेजुङ। ताप्लेजुङमा गत हप्तादेखि नयाँ मूल्यमा अलैंची खरीदविक्री शुरू भएको छ । अलैंचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य गतवर्षको भन्दा धेरै रहेकाले किसान तथा व्यवसायी उत्साहित छन् । पछिल्ला केही वर्षयता अलैंचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष शुरूमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन […]





