खाद्य कम्पनीद्वारा धान खरिद शुरू
कञ्चनपुर। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न शुरू गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रू. २ हजार ७५२ का दरले खरिद गर्न शुरू गरेको छ । गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले […]





