सक्कल एग्रो मार्ट सञ्चालनमा, खाद्यान्न एवं खेती सम्बन्धी सम्पूर्ण सामान पाइने
ललितपुर। किसानहरुको लागि आवश्यक पर्ने बीउ विजन एवं कृषि सम्बन्धी यन्त्र तथा उपकरण विक्रि वितरण गर्दै आएको सक्कल एग्रो प्रा.लीले एग्रो मार्ट पनि संचालनमा ल्याएको छ । किसानलाई उचित मूल्य दिई उपभोक्तालाई सस्तो मूल्यमा कृषिउपज विक्री गर्ने उद्देश्यले एग्रो मार्ट पौष १८ गतेदेखि सञ्चालनमा आएको हो । मार्टले खाद्यान्न, दलहन बाली, तरकारी र विभिन्न स्थानीय […]





