कच्चा दूधको मूल्य बढ्यो
ललितपुर। सरकारले दुधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ तोकेको छ । दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । नयाँ निर्णयअनुसार लिटरमा ६.५२ रुपैयाँले वृद्धि भएको छ। दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको हो। कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको […]





