२७ अर्बको चामल, १५ अर्बको धान र करिब १७ अर्बको मकै आयात
ललितपुर। असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सोही दिन सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी […]





