गोदावरी पुष्प मेलाको पहिलो दिन साढे १५ लाखको कारोबार
ललितपुर। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ विहीबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी पुष्प मेला सुरु भएको छ । गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ को उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार पुष्प क्षेत्रमा लगानी बढ्न […]





